Logo

निकुञ्जमा सेनाको विशेष सुरक्षा सतर्कता



चितवन, २० असोज : चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षाकर्मी गस्ती गर्दै । चाडवाडका बेला चोरी तस्करीलाई नियन्त्रण्न गर्न नेपाली सेनाको बटुक दल गण र चितवन राष्ट्रिय निकुञ्जले संयुक्तरुपमा विशेष सुरक्षा सतर्कता अपनाएको हो । तस्बीर सौजन्यः नेपाली सेना बटुक दल गण



प्रतिक्रिया दिनुहोस्