अभिनेत्री करिना कपूर र अभिनेता सैफ अली खान वैवाहिक बन्धनमा बाधिएको ७ वर्ष भैसकेको छ । उनीहरुले १६ अक्टोबरमा राती आफ्नो विवाहको ७ औं वार्षिकोत्सव मनाएका छन् । उनीहरुले आफ्नो परिवारहरु मात्र बसेर अत्सव मनाएका छन् ।
उनीहरुको विवाह वार्षिकोत्सवमा छोरा तैमुर अली खान, अभिनेत्री करिश्मा कपूर, उनकी छोरी समिरा कपूर, आमा बबिता कपूर, सोहा अली खान र कुनाल कुम्मुको उपस्थिती रहेको थियो ।
हेर्नुहोस् तस्विरहरुः
Photo Source: Karishma Kapoor/Poonam Damania/ Instagram