Logo

निन्द्रामा नै बच्चालाई जन्म दिने यी महिला



प्रसव पीडा कसैलाई लामो हुन्छ भने कसैलाई छोटो । यो धेरै ग्राहो प्रक्रिया हो । तर, अचम्म एक महिलाले विना प्रसव पीडा निन्द्रामा नै एक घण्टामा बच्चाको जन्म दिएकी छिन् । एलिस पायने २३ वर्षकी भइन् । उनले निन्द्रामा स्वस्थ्य बच्चाको जन्म दिएकी हुन् ।

निन्द्रामा नै एलिसलाई प्रसव पीडा भइरहेको थियो । तर, उनी मस्त निन्द्रामा थिइनु । उनलाई शरीरमा भएको प्रसव सम्बन्धी अंगहरुले कुनै संकेत गरेका थिएनन् ।
एलिस एक घण्टा निदाउँदा उनको बच्चा जन्मिसकेको थियो । उनको सम्पुर्ण प्रसव सम्बन्धि कृयाकलाप सकिसकेको थियो । यस्तो घटना पहिलो पटक भएको अस्पतालले पनि जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot