Logo

अध्यक्ष ढकाल र दिल्लीका मुख्यमन्त्रि अरविन्द केजरीवाल बीच भेट



फागुन २५, दिल्ली । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले दिल्लीका मुख्यमन्त्रि अरविन्द केजरीवालसँग भेट गरेका छन् । भेटमा आपसी हित र मित्रता विस्तारको बारेमा कुरा भएको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले बताए ।

साथै मुख्य मन्त्रीमा निर्बाचित भएका नेता केजरीवाललाई ढकालले बधाई दिएका थिए । ढकालले मुख्यमन्त्रि केजरिवालले पहलकदमी लिएको विकास र सुशाशनको नमुना सबैको लागि उत्प्रेरित रहेको बताएका थिए । साथै ढकालले मित्रताको लागि उपयुक्त समयमा नेपालको भ्रमण गर्न आग्रह गरेका छन् ।

नेता केजरीवालले नेपाल अत्यन्त घनिष्ट छिमेकी मित्रराष्ट्र भन्दै भ्रमणको इच्छा ब्यक्त्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot