Logo

मेगा बैंकको कहाँ–कहाँ खुल्दैछन आज ९३ शाखा



काठमाडौं, चैत २८ । लकडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले शुक्रबार ११ बजेदेखि १ बजेसम्मका लागी बिभिन्न ठाउँका ९३ शाखा खुल्ला गरेको छ । बैंकले सातै प्रदेशमा पर्ने गरि शाखा कार्यलय खुल्ला गरेको हो ।



प्रतिक्रिया दिनुहोस्