Logo

शौचालयमा श्रीमतीको हड्डी फल्स गरेपछि…



जापानमा आश्चर्य लाग्दो घटना भएको छ । आफ्नो श्रीमतीसँग रिसाएका पतिले मरेपछि पनि रिस पोखे । उनले अन्तिम संस्कार गरेपछि बाँकी रहेका हड्डी सुपरमार्केटको शौचालयमा फल्स गरेका छन् ।

६८ वर्षका एक व्यक्तिले श्रीमतीको हड्डी शौचालयमा फल्स गरेको प्रहरी समक्ष स्विकार गरेका हुन्् । उनले पत्नीको रोगको कारण निधन भएको बताएका छन् । उनी पत्नीसँग धेरै रिसाएकाले अन्तिम सस्कार गरेको खरानी पनि शौचालयमा बगाउने कोशिश गरेका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot