Logo

किरण केसीका लागि चिप्लो घस्ने झन् खतरनाक



काठमाडौ, ७ साउन । हास्य कलाकार एवं निर्माता किरण केसीले आज सामाजिक सञ्जाल मार्फत सुझाव दिएका छन् । किरण केसीले समय समयमा आफ्नो भोगाइ बारे सुझाव दिइरहन्छन् । आज किरणले ‘एउटा जानकारी’ भन्दै लेखेका छन्, मिठो बोल्ने र चिप्लो घसेर बोल्ने सबै मित्र हुँदैनन् ।”

उनले अगाडी तितो सत्य लेख्दै भनेका छन्, “झर्केर रिसायर ठुलो ठुलो स्वरले बोल्ने सबै सत्रु हुदैनन” १३ दीने, नजीकको साथी,नाता पर्ने सबै आफन्त हुदैनन” बोल्ने सबै बाठा र नबोल्ने सबै लाटा हुदैनन । ”



प्रतिक्रिया दिनुहोस्

Screenshot