Logo

कार्यदलले समस्या समाधान गर्ने पौडेलको दाबी, ओली-दाहालको यस्तो प्रशंसा (भिडिओसहित)



काठमाडौं, ३१ साउन । नेकपाका नेता मुस्कान पौडेलले आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने दाबी गरेका छन् । उनले फुट्ने भए पार्टी जुट्नै नै थिएन भन्ने उनको स्पष्टोक्ति छ । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच वैचारिक द्धन्द्ध हुनु स्वभाविक भएको पनि टिप्पणी गरे ।

प्रस्तुत छ नेता पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot