Logo

गायकहरु बद्री पंगेनी र खेम सेन्चुरीसँग ऋषि धमलाको रोचक कुराकानी (भिडिओसहित)



काठमाडौं, १० कार्तिक । प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलाले हिजोको एपिसोडमा गायकहरु बद्री पंगेनी र खेम सेञ्चुरीसँग रोचक कुराकानी गरेका छन् । गायक पंगेनीले दशैंको महत्व घटाउन नहुने भन्दै परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot