Logo

साउथ स्टार सूर्यालाई कोरोना संक्रमण पुष्टि



एजेन्सी, २६ माघ। साउथ इन्डियन स्टार सूर्यालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिएपछि उनको उपचार भइरहेको जनाइएको छ ।

उनले ट्वीटडफ लेखेका छन्, ‘मलाई कोरोना संक्रमण भएको छ र मेरो उपचार भइरहेको छ । अहिले म ठिक छु । जीवन अहिले पनि सामान्य भइसकेको छैन । हामीले अझै पनि सुरक्षा र सावधानी अपनाउन बाँकी नै छ । यस्तो अवस्थामा मलाई साथ र सहयोग गर्नुहुने डाक्टर तथा मेडिकल स्टाफलाई धन्यवाद ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot