Logo

मिथुन चक्रवर्तीको छोरी दिशानीको सुन्दरताको चर्चा



एजेन्सी, २८ फागुन । चर्चित बलिउड अभिनेता मिथुन चक्रवतीका तीन छोरा र एक छोरी छन् । छोरीको नाम हो दिशानी चक्रवर्ती । दिशानी अमेरिकाको न्युर्योकस्थित फिल्म एकेडेमीमा अभिनय सिकिरहेकी छिन् । स्रोतको अनुसार इन्स्टाग्राममा निकै सक्रिय उनी बलिउडमा प्रवेश गर्ने तयारीमा छिन् ।

दिशानी निकै सुन्दर छिन् । उनलाई केही मानिसहरुले त अभिनेत्रीहरु जाह्रवी कपुर र सारा अलि खानलाई पनि पछि पार्ने भन्दै उनको सुन्दरताको चर्चा गर्ने गरेका छन् ।
उनी सलमान खानको ठुलो शुभचिन्तक हुन् । गजबको कुरा उनका पिता सलमान खानको साथी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot