Logo

यातायात व्यवस्था विभागको महानिर्देशकमा घिमिरे



काठमाडौं, ४ चैत । यातायात व्यवस्था विभागको महानिर्देशकमा सहसचिव नमराज घिमिरे नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनलाई सो जिम्मेवारी दिएको हो ।घिमिरे यसअघि हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । घिमिरे १० महिनाअघि मात्र सहसचिवमा बढुवा भएका थिए ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot