Logo

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश घोषणा



काठमाडौं, ३ बैशाख । लुम्बिनी जनरल इन्स्योरेन्सले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत वर्षको आर्थिक मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।

कम्पनीको बैशाख २ गते बसेको संचालक समितिको बैठकले प्रस्तावित गरेको उक्त लाभांश बीमा समितिको स्विकृति र इन्स्योरेन्सको सभाले पारित गरेपछि मात्र शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्