Logo

स्पेनिस ला-लिगामा आज बार्सिलोना र रियल सोसिडाड भिड्दै



काठमाडौं, ३१ साउन । स्पेनिस ला-लिगामा आज बार्सिलोना र रियल सोसिडाडबीचको खेल हुँदैछ । बार्सिलोनाका कप्तान तथा चर्चित फरवाडर लियोनल मेस्सीले बार्सा छोडेपछि आज बार्साले पहिलो खेल खेल्दैछ ।

बार्सा र रियल सोसिडाडबीचको खेल आज राति पौने १२ बजे हुँदैछ । ला लिगामा आज पहिलो खेलमा सेल्टाभिगो र एथ्लेटिको मड्रिड भिड्दै छन् । खेल नेपाली समय अनुसार सवाँ नौ बजे हुनेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot