Logo

आज संक्रमणबाट थप २ को मृत्यु



काठमाडौं, २७ कात्तिक । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका २ सय ९५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६ सय ७५ पुगेको छ । त्यस्तै, आज ४ सय ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९७ हजार ९ सय २६ जना संक्रमणमुक्त भएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot