Logo

हिन्दू र मुस्लिम समूदायबीच तनाव उत्पन्न भएपछि जनकपुरमा राति १० बजेसम्म निषेधाज्ञा जारी



काठमाडौं, २७ कार्तिक । हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि धनुषाको जनकपुमार निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा दिउँसो २ बजेटबा जारी गरिएको र यो राति १० बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलालले जनाएका छन् ।

जनकपुर उपमहानगरपालिका–२० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको हो । आज हिन्दूहरुले मोटरसाईकल र्याली गरेर तेलिया पोखरी जान खोजेपछि प्रशासनले निषेधाज्ञा लगाएको हो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot