Logo

हत्यारा पत्ता लगाउन प्रहरीले घटनास्थलमा ल्यायो तालिम प्राप्त कुकुर



राजविराज, १२ पुस: खेतमा खरानी फाल्न गएकी सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बरहीवीरपुरमा ५२ वर्षीया भुटनीदेवी यादवको सोमबार हत्या भएको अनुसन्धानका लागि नेपाल प्रहरीले घटनास्थलमा ल्याएको तालिम प्राप्त कुकुरबाट अनुसन्धान थाल्दै प्रहरी ।

५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जनाकारी दिए । घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ ।-तस्वीर : अरुणकुमार यादव-रासस

 

‘सप्तरीमा महिलाको हत्या’



प्रतिक्रिया दिनुहोस्

Screenshot