Logo

गीतकार डा.बिष्णुमुर्ति भट्टराईको ‘मेरो तस्बिर’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं, २२ पुस । चर्चित गीतकार डा.बिष्णुमुर्ति भट्टराईको ‘मेरो तस्बिर’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा डा.भट्टराईले पहिलो पटक अभिनय गरेका छन् ।

त्यस्तै, गीतमा आवाज कृष्ण मुर्ति भट्टराईले दिएका छन् भने संगित श्रीधर अधिकारीको रहेको छ। निर्देशन दीपक श्रेष्ठले गरेको उक्त भिडियोको एरेन्ज कमल सौराग र छायांकन योगेश शाक्यले गरेका छन् ।

भिडियो हेर्नुहोस्:

 



प्रतिक्रिया दिनुहोस्

Screenshot