Logo

कर्मचारी युनियनको माघको ८–१० गतेसम्म हुने महाधिवेशनको तयारी पुरा



काठमाडौं, २८ पुस । नेपाल निजामती कर्मचारी युनियनको आगामी माघको ८–१० गतेसम्म हुने आठौँ महाधिवेशनको तयारी पुरा भएको छ । काठमाडौंमा हुने महाधिवेशनको तयारी पुरा भएको युनियनले जनाएको छ।

कोरोना संक्रमण बढिरहेको भए पनि स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन गर्न लागिएको युनियनको दाबी गरेको छ। युनियन अहिले महाधिवेशनलाई संक्रमणबाट सुरक्षित बनाउन छलफल जुटीरहेको एक कर्मचारीले बताएका छन् ।

युनियनले अनुमति लिएर महाधिवेशन तोकिएको समयमा नै गराउने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot