Logo

१९ हजार परीक्षणमा आज ६ हजार ८ सय जनामा संक्रमण पुष्टि



काठमाडौं, १४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १९ हजार ८६९ वटा नमुना परीक्षणमा उक्त संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज २४ घण्टामा ५ हजार ४३२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै, देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot