Logo

अत्ति नै भएर म संसद्मा बोल्न उभिएको छु : केपी ओली (भिडिओसहित)



काठमाडौं, २० असार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अत्ति नै भएर संसद्मा बोल्न उभिएको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलको नेताको हैसियतमा बोल्दै उनले यस्तो बताएका हुन् ।

एसपिपी आफ्नो पालोमा आएको र आफूहरुले त्यसलाई अस्विकार गरेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपमा कुनै सत्यता नभएको पनि ओलीको भनाई छ । उनले प्रचण्डको आरोप भ्रमपूर्ण रहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot