Logo

पाकिस्तानका बाढीपीडितलाई नेपालले राहत सामाग्री पठायो



काठमाडौं, २८ भदौ । नेपालले विपदमा परेको पाकिस्तानलाई राहत सामाग्री पठाएको छ । सरकारले पाकिस्तानलाई २२ टनभन्दा बढी अत्यावश्यक मानविय सहायता सामाग्री पठाएको हो ।

पाकिस्तानमा भर्खरैमात्र गएको बाढीपहिरोबाट पीडितलाई नेपालले अत्यावश्यक औषधी तथा राहत सामाग्री पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त सामान नेपाल वायुसेवा निगमको वाइडबडीए ३ सय ३० जहाजमार्फत पाकिस्तानको कराँची शहरमा पठाइएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot