Logo

आयोगद्धारा सुरक्षा निकायका प्रमुखसँग छलफल (फोटोफिचर)



काठमाडौं, ९ असोज । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि सुरक्षा निकायसँग छलफल गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सम्बन्धमा आयोगले सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी प्रमुखहरुसँग आयोगको कार्यालयमा सुरक्षाका विषयमा आइतबार छलफल गरेको हो ।

तस्बिर : मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्