Logo

टिकट नपाएका भीम रावलको प्रतिक्रिया-आज म बोल्दिनँ, भोलि बोल्छु



काठमाडौं, २१ असोज । नेकपा (एमाले) ले भीम रावललाई टिकट दिएन ।

अछाम-१ मा चुनाव लड्नेगरि एकल नाम सिफारिश भएका रावललाई अन्तिम समयमा आएर पार्टीले उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

रावलको ठाउँमा पार्टीले झपट बोहोरालाई उम्मेदवार बनाउने भएको छ। रावलले भने यसबारेमा आफूले आज केही प्रतिक्रिया नदिने बताएका छन् ।

उनले सबै कुरा बुझेर भोलिमात्रै प्रतिक्रिया दिने स्पष्ट पारे । file photo



प्रतिक्रिया दिनुहोस्