Logo

एनआरएनएको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा (फोटोफिचर)



काठमाडौं, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार गैर आवासीय नेपाली संघ (एनआरएनए)को वार्षिक साधारण सभाको उद्घाटन गरेका छन् ।

नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई उनले आह्वान गरे ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्का, मन्त्री गोविन्द शर्मा कोइराला, कांग्रेस नेता राधेश्याम अधिकारी, एमालेका नेता राजन भट्टराई, माओवादी केन्द्रका नेता खिमलाल देवकोटा, लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णलगायतले शुभकामना दिएका थिए । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot