Logo

बागमती र गण्डकीको प्रतिस्पर्धा



काठमाडौँ,२ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा तेस्रो स्थानका लागि भएको खेलमा बागमती र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदै । गण्डकीलाई पराजित गर्दै बागमती तेस्रो हुन सफल भएको छ । तस्बिर : कमल खत्री/रासस

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot