Logo

संघीय मन्त्रालयको संख्या घटाउन संसदीय समितिको निर्देशन



काठमाडौं, १७ कार्तिक । राष्ट्रिय सभाद्वारा गठित संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले अध्ययन गरेर आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले संघीय मन्त्रालयको संख्या कटौती गरी १५ वटा मात्र बनाउन निर्देशन दिएको छ ।

आज (बिहीबार) बसेको समितिको बैठकले संघीय मन्त्रालयको संख्या १५ वटामा सीमित गर्न निर्देशन दिएको हो । त्यस्तै, संघीय तहमा रहेका विभागहरूको औचित्य नभएको समितिको ठम्याई रहेकोले ती विभाग खारेज गर्नसमेत सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति खिमलाल देवकोटाले आज राष्ट्रियसभाका अध्यष गणेशप्रसाद तिमिल्सिनालाई प्रतिवेदन बुझाएका छन् । Photo By: Mukunda Kalikote/ReportersNepal

यस्तो छ समितिको निर्देशन :



प्रतिक्रिया दिनुहोस्

Screenshot