काठमाडौं, २ मंसिर । पछिल्लो समय डेंगु संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ ।
गत साउनदेखि फैलिएको डेंगुबाट हालसम्म ५१ हजार १ सय ७७ जना प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
डेंगुका कारण ५७ जनाको निधन भएको पुष्टि भएको छ ।