Logo

काठमाडौं–४ मा भट्टराई भन्दा ४०९ मतान्तरले थापा अगाडी



काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले मतान्तर घटाएका छन् ।

यसअघि ३५ मतले अगाडी रहेका थापाले पछिल्लो परिणाम अनुसार २७०५ मत गन्दा नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलार्ई ४१० मतान्तरले पछि पारेका छन् ।

थापाले १३५८ मत प्राप्त गरेका छन् । भने भट्टराईले ९४९ मत प्राप्त गरेका छन् । राप्रपाले १३३, खुकुरीले ५४ र लौरोले ४३ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot