Logo

चितवन–१ मा रास्वपाका हरि ढकाल निर्वाचित



काठमाडौं, ८ मंसिर । चितवन–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन् ।

ढकालले ३४१८९ मत ल्याएका छन् । पाण्डेले २६६०८ र नेपाली कांग्रेसका पौडेलले २४९९० मत प्राप्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्