Logo

पठानले ९ दिनमा कमायो ९ सय करोड भारु



एजेन्सी । बलिउड अभिनेता शाहरुख खान अभिनित चलचित्र पठान यतिबेला चर्चामा रहेको छ।

४ वर्षपछि कमब्याक गरेका खानको यो चलचित्रलाई विश्वभरबाट राम्रो साथ पाइरहेको छ।

पठानले ९ दिनमा विश्वभरबाट ९ सय करोड भारतीय रुपैयाँ कमाएको छ।

चाडै नै यो फिल्म हजार करोड क्लबमा शामेल हुने लयमा देखिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot