Logo

एमाले संसदीय दलको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला नियुक्त



काठमाडौं, २८ फागुन । नेकपा (एमाले) ले संसदीय दलको प्रमुख सचेतकमा पूर्व स्वस्थमन्त्री पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ । चुनाव सम्पन्न भएको लामो समयसम्म प्रमुख सचेतक र सचेतक नियुक्त गर्न नसकेको एमालेले आज गिरी र बर्तौलालाई नियुक्त गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot