Logo

लुम्बिनी : मुख्यमन्त्री चौधरीले १९ गते विश्वासको मत माग्दै



काठमाडौं, १७ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बैशाख १९ गते विश्वासको मत माग्ने भएका छन्।

मुख्यमन्त्री चौधरीले मु्ख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमै विश्वासको मत माग्ने भएका हुन्।

मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि प्रदेश सभाको बैठक वैशाख १९ गते मंगलबार बिहान ११ बजे बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot