Logo

आमिर खान निजी भ्रमणको लागि काठमाडौंमा



काठमाडौं, २४ बैशाख । बलिउड अभिनेता आमिर खान काठमाडौं आएका छन् ।

उनी आज (आइतबार) बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेको जनाईएको छ ।

उनी बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न आएको बताइएको छ ।

उनी काठमाडौंमा १० दिनसम्म रहने छन् ।



प्रतिक्रिया दिनुहोस्