Logo

संस्कृतिमन्त्री किराँतीको दसैं भोजपुरको मैयुङ डाँडामा (भिडिओसहित)



काठमाडौं, ७ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले यस वर्षको दसैं गोठ र गोठवालासँग मनाएका छन् । उनले मुन्धुम टेलमा गोठवालाहरुले बिताएको जीवनप्रति खुशी व्यक्त गरेका छन् ।

सो क्रममा मन्त्री किरातीले संस्कृति र प्रकृतिको समायोजन नै नेपाली पर्यटनको मौलिकता रहेको बताए । उनी केही दिन अघि नै दसैं मनाउनको लागि आफ्नो गृहजिल्ला भोजपुर पुगेका थिए । उनको साथमा कृष्ण कँडेलको टिम पनि सहभागी थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot