Logo

सुपर लिगमा आज काठमाडौं र चितवन भिड्दै



काठमाडौं, मंसिर १२ । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदै छन्। आजको खेलमा काठमाडौं राइजर्स र चितवन फुटवल क्लब बिचमा प्रतिस्पर्धा हुँदैछ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot