Logo

न्युजिल्याण्डविरुद्ध तिलकराज भण्डारीले लिए जोन्सको महत्वपूर्ण विकेट



काठमाडौं,७ माघ । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत न्युजिल्याण्डसँग खेलिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ ।

टस हारेर सुरुआतमा फिल्डिङ गरिरहेको नेपालका लागि तिलकराज भण्डारीले दोस्रो सफलता दिलाएका हुन् । टम्स जोन्सको विकेट लिएका हुन् । उनी ४५ बलमा ५ चौकासहित ३छ रन बनाउर खेलिरहेका थिए ।

ताजा अवस्थामा न्युजिल्याण्डले १४ ओभरमा २ विकेट गुमाएर ६६ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot