Logo

क्यानडाद्धारा नेपालसामू २८६ रनको लक्ष्य प्रस्तुत



काठमाडौं, २७ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेटको क्षतिमा २८५ रन बनाएको हो ।

नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले २/२ विकेट लिए। यस्तै, सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १÷१ विकेट लिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot