Logo

आईपीएल : आज सनराइजर्स र रोयल च्यालेन्जर्स भिड्दै



काठमाडौं, वैशाख १३। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुँदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेदेखि सुरु हुने छ ।

जारी आईपीएलमा अहिलेसम्म खेलेका खेलमा सनराइजर्स हैदरावादले ७ खेलमा ५ जित र २ हारसहित १० अंक हाँसिल गर्दै तेस्रो स्थानमा रहेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले भने यस सिजनमा पनि खराब प्रदर्शन गर्दै ८ खेलमा ७ खेलमा हार बेहोरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot