Logo

रिपोर्टर्स नेपाल

स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छः मन्त्री ज्वाला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,७ साउन । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं भौतिक पूर्वाधार तथा यातयातमन्त्री प्रकाश ज्वालाले सवारी साधनको अनुमतिपत्र स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुने बताएका छन्

विस्तृत पढ्नुहोस
माधव नेपालको गुनासो: कम्युनिष्ट पार्टीहरु आफ्ना-आफ्ना पसल थापेर आ-आफ्नै पाराले चलिरहे

काठमाडौं,७ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान नहुने बताएका छन् । आइतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५

सेनाको संख्या घटाउनु पर्छ भन्नेहरू आत्मसमर्पणवादी भएको कमल थापाको आरोप

काठमाडौं,७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली सेनाको संख्या घटाउने नभई एअर फोर्स बनाउनु पर्नेमा जोड दिएका छन् । नेपाली सेनाको संख्या कटौंती गर्नुपर्ने आवाज सदनमा उठिरहेको बेला

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिट रेग्मी र सुवेदीको संयुक्त इजलासमा

काठमाडौं,७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा निरन्तर सुनुवाइका लागि  न्यायाधीशद्धय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी परेको छ । मुख्यमन्त्री

मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दै

काठमाडौं,७ साउन । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले अहिले बिहान सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति ल्याउने तयारी गरिएको छ ।

यी हुन् इन्स्पेक्टरमा बढुवा सिफारिस भएका प्रहरीका ६४ जना वरिष्ठ सई(सूचीसहित)

काठमाडौं,७ साउन । नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्। शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ

माधव नेपाललाई झट्का, तनहुँ जिल्ला अध्यक्षसहितका नेताहरु एमालेमै फर्किए

काठमाडौं,५ साउन । नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहित जिल्ला कमिटीका नेताहरु एमालेमै फर्किएका छन् । नेकपा एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार आयोजना गरेको पार्टी समाहित कार्यक्रममा अध्यक्ष

कार्य समिति बैठकमा गोपालमानको प्रश्न: बालकृष्ण खाँणलाई जेल जानबाट रोक्न सकिन्थ्यो,किन रोकिएन ?

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ पार्टीका अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँणको बचाउमा उत्रिएका छन् । पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा शुक्रबार आफ्नो धारणा राख्नेक्रममा श्रेष्ठले कांग्रेसले

कार्य समितिको बैठकले सभापति र महामन्त्रीबीच द्धन्द्ध बढायो: केन्द्रीय सदस्य केसी

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले कांग्रेसको ४ दिनदेखि जारी केन्द्रीय कार्य समितिको बैठकले पदाधिकारीबीच आपसी द्धन्द्ध बढाएको टिप्पणी गरेका छन् । शुक्रबार पार्टीको कार्य समितिको बैठकमा

ललिता निवास प्रकरण: ३ आरोपीले दायर गरेको रिट सर्वोच्चद्धारा खारेज

काठमाडौं,५ साउन । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका ३ जना आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरिदिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना

मीन विश्वकर्माको आक्रोश: बालकृष्ण खाँणलाई दोषी करार गर्न कांग्रेस सर्वोच्च अदालत हो ?

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका संस्थापन पक्षधरका केन्द्रीय सदस्यहरु नक्कली शरणार्थी प्रकरणमा कारागारमा रहेका पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बचाउमा उत्रिएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको

प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्ध परेको साइबर क्राइमको उजुरीप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं,५ साउन । नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष तथा जनता टाइम्सका प्रधान सम्पादक गणेश बस्नेतविरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको