काठमाडौं, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। लूले कांग्रेस सभापति देउवाको निवास धुम्बाराहीमा पुगेर नै
काठमाडौं,२९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा पनि पार्ट टाइम काम गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गौतमले नेपालको अर्थतन्त्र चलायमान
काठमाडौं,२९ असार । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए सँग ४ विकेटको फराकिलो हार ब्यहोरेको छ । श्रीलंकामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्न
काठमाडौं, २९ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०४९ सालदेखि ५१ सालसम्म कम्तिमा ५० पटक गिरफ्तारमा परेको दाबी गरेका छन्। शुक्रबार बानेश्वरस्थित् अल्फाबिटामा मानवअधिकार एलायन्सको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष
काठमाडौं, २९ असार । भारतको तेस्रो चन्द्रयान ‘चन्द्रयान–३’ प्रक्षेपण भएको छ। चन्द्रयान–३ शुक्रबार दिउँसो २:३५ मा चन्द्रमातर्फ उडेको हो। आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो। ६१५
काठमाडौं,२९ असार । नेपाली कांग्रेसकी सांसद एवं संसदीय दलकी सचेतक सुशीला थिङले सरकारले विवाहित र अविवाहितलाइ फरक-फरक कर नीति अवलम्वन गरेको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा
काठमाडौं, २९ असार । एमाले सांसद सूर्यप्रसाद ढकालले मानवहरूको पुर्खा बरबानर रहेको दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको शू्न्य समयममा बोल्दै सांसद ढकालले विज्ञानले मानवजातिको उत्पत्ति र विकासको वैज्ञानिक कारण पत्ता
काठमाडौं,२९ असार । सभामुख देवराज घिमिरेले पशुपक्षिंमा देखिएको लम्पिस्किन रोगका बारेमा यर्थाथ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । शुक्रबारको प्रतिनिधि सभामा सांसदहरुले लम्पि स्किन रोगका बारेमा सरकारको जवाफ माग
काठमाडौं, २९ असार । जनता समाजवादी पार्टी(जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतलाई नसुत्न आग्रह गरेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक यादवले सिँचाईमन्त्री
काठमाडौं,२९ असार । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले विवादास्पद अभिव्यक्ति दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नैतिकताको आधारमा राजीनामा दिन माग गरेका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा विशेष समय
काठमाडौं, २९ असार । एमालेका सांसद रघुजी पन्तले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार एमालेले सदन अवरोध नगरेको र मिटर ब्याजसम्बन्धी विधेयक कहाँ गयो भन्दै प्रश्न गरेका हुन्। शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद
काठमाडौं, २९ असार । काठमाडौंस्थित् त्रिभुवन विमानस्थलबाट भद्रपुरका लागि उडेको विमान १५ मिनेटमै पुन: काठमाडौं बोलाइएको छ। भद्रपुरका लागि उडेको बुद्ध एयरको नाइनएन-एजेओ जहाज बीचबाटो बाटै प्राविधिक समस्या आएको भन्दै