Logo

रिपोर्टर्स नेपाल

ललिता निवास प्रकरण : पूर्व निर्वाचन आयुक्त शाह पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ असार । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरिएको छ। मङ्गलबार शाहलाई सीआईबीले धुम्बाराहीस्थित् घरबाटै पक्राउ

विस्तृत पढ्नुहोस
बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ सुरू

काठमाडौं,१२ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धिको मुद्दामा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको एकल इजलासमा पेसी तोकिएकोमा भर्खरै

यी हुन् ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका ७ आरोपी

काठमाडौं,१२ असार । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा सारेर अनियमितता गरेको आरोपमा मुछिएका आरोपीहरु पक्राउ पर्न थालेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)को टोलिले आज एकैदिन यस प्रकरणमा

बिदाई वा स्वागत गर्न विमानस्थल जाँदै हुनुहुन्छ? ख्याल गर्नुस् अब यी कुरा

काठमाडौं, १२ असार । आफन्त वा साथीभाईहरूको बिदाई वा स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाँदै हुनुहुन्छ भने अब ख्याल गर्नुपर्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एकजना यात्रुको बिदाई वा

पत्रकार महिलालाई तीन दिने फोटो पत्रकारिता तालिम (फोटोसहित)

काठमाडौं, १२ असार । पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम सुरू भएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)द्धारा संयुक्तरूपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि

बकर ईदको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं,१२ असार । सरकारले मुस्लिम धर्मालम्बिहरुको पवित्र पर्व बकर ईदको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयमा प्रवक्ता केदारनाथ शर्माले आज एक विज्ञप्ति जारी गर्दै बकर ईदका

जलहरी प्रकरण : सुरूवातदेखि अहिलेसम्मको नालीबेली

भूपेन्द्रसिंह धामी काठमाडौं, १२ असार । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले गत जेठ १० गतेको प्रतिनिधिसभामा बोल्दै भने, ‘उहाँ (केपी ओली) सरकारमा बस्दाखेरी कति भ्रष्टचारका काण्डहरू आए।

बागमती प्रदेशसभा भवन जलमग्न,बैठक बस्न ढिलाई

काठमाडौं,१२ असार । दिउँसो १ बजेका लागि बोलाईएको बागमती प्रदेशसभाको बैठक अझै सुरु हुन सकेको छैन् । प्रदेशसभा भवन रहेको मकवानपुरको हेटौंडामा भएको भारी वर्षाको कारण प्रदेशसभा भवन जलमग्न हुदा

केन्द्रपछि गण्डकी प्रदेशसभामा पनि एमालेले गर्‍यो सदन अवरोध

काठमाडौं,१२ असार । नेकपा एमालेले विरोध गरेपछि गण्डकी प्रदेश सभाको बैठक अवरुद्ध भएको छ । प्रदेश सभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अर्को दल राष्ट्रिय प्रजातन्त्र

पशुपतिनाथको जलहरीमा १३ जनाको नाम लेख्ने वुद्धि कहाँबाट जाग्यो?: कांग्रेस सांसद गौतम

काठमाडौं,१२ असार । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथको गर्भगृहमा राखिएको सुनको जलहरीमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी,तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जना व्यक्तिको नाम कुँदेको भन्दै भत्र्सना गरेकी छन्

निर्वाचन कार्यालय खारेज गर्ने निर्णयबाट ब्याक भए अर्थमन्त्री महत

काठमाडौं,१२ असार । अर्थमन्त्री डा.प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नगरिने स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले नियोजित ढंगबाट जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागेको भन्दै एमाले र

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन: कांग्रेस प्रमुख सचेतक लेखक

काठमाडौं,१२ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमार्फत जिल्ला