Logo

रिपोर्टर्स नेपाल

देशभर कोरोनाका १० जना सक्रिय संक्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ जेठ । देशभर कोरोनाका १० जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना १० जना सक्रिय संक्रमित रहेका छन्।

विस्तृत पढ्नुहोस
विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार

एजेन्सी । जीवन र मृत्युलाई लिएर गाउँघरमा बुढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको छ त्यस

भारत भ्रमणको खुसी र सफलता केही मान्छेलाई पचेको छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको खुसी र सफलता केही मान्छेहरूलाई नपचेको बताएका छन्। शनिबार नुवाकोटको पञ्चकन्या गाउपालिका प्रमुख प्रसासकिय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा

समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा

काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन्। प्रत्यक्ष्य निर्वाचितलाई प्रतिनिधिसभामा र समानुपातिकलाई राष्ट्रियसभामा लैजाने गरी व्यवस्था

आजपाका दुई संगठनबीच एकता

काठमाडौं, २७ जेठ । आम जनता पार्टी (आजपा)का दुई भातृ संगठनबीच एकता भएको छ। शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघबीच एकता भएको हो। सो अवसरमा

प्रधानमन्त्रीमाथि खनिए ओली, भन्छन् : भारत जाँदा दुईवटा नदी कौडीको मोलमा भारतलाई दिए

काठमाडौं, २७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा दुईवटा नदी कौडीको मोलमा भारतलाई दिएको आरोप लगाएका छन्। शनिबार नेपाल निजामती कर्मचारी

प्रचण्डलाई ओलीको प्रश्न : भारत भ्रमणमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले हो?

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा चुइँक्क बोल्न नसकेको रूस-युक्रेन युद्धले हो भन्दै प्रश्न गरेका छन्। शनिबार नेपाल निजामती कर्मचारी

अफगानिस्तानमा महिलाद्वारा पाँच हजार कम्पनी सञ्चालन

एजेन्सी । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५ हजार कम्पनीहरू सञ्चालन गरिरहेको बताएका छन्। स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले उल्लेख गरेअनुसार मन्त्रीले भनेका

जन्मदिनको अवसरमा सिलिङ् पंखा वितरण गर्ने लोसपा नेता मिश्रको घोषणा

काठमाडौं, २७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का नेता मनिष मिश्रले आफ्नो जन्मदिनको अवसरमा सिलिङ् पंखा वितरण गर्ने घोषणा गरेका छन्। शनिबार नेता मिश्रले फेसबकुमा स्टाट्‍स लेख्दै सिलिङ् पंखा वितरण

जसपा कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टी नेपाल(जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बसिरहेको हो। बैठकमा विधान अधिवेशनको तयारी, समिति र संगठनका प्रतिनिधि

यी हुन् संसारमा धेरै पैसा कमाउने राजनीतिज्ञ

एजेन्सी । जब तलबको कुरा आउँछ तब सरकारी वा निजी जागिरको तलब कुरा आउछ। तर, राजनीतिज्ञहरूको तलबको बारेमा हामीहरू कमैले चाँसो राखेका हुन्छौं। राजनीतिज्ञले पनि तलब भत्ताबाट धेरै पैसा कमाउनछन्।

हिंसाले बदनाम श्रीनगर सभा,सम्मेलनबाट सुनाम कमाउँने प्रयासमा

भारत । कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर अहिले राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका सभासम्मेलन आयोजना केन्द्रका रुपमा रुपान्तरण