काठमाडौं,२५ जेठ । प्रतिनिधि सभाको बैठक अहिले जारी रहेको छ । आजको बैठकमा पनि सांसदहरुको बजेटमाथि आ-आफ्नो धारणा राख्नेक्रम जारी रहेको छ । बिहीवारको बैठकमा
काठमाडौं,२५ जेठ । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले केहिदिन देखि निरन्तर बढ्दै गइरहेको गर्मीले तराई क्षेत्रको जनजीवन अत्यन्तै कष्टकर बनेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा सांसद
काठमाडौं,२५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले बागमती र अन्य नदिको नाममा राजनीति नर्गन आग्रह गरेकी छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले नदि
काठमाडौं,२५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत कपास विकास समिति खारेज गर्ने घोषणा गरेपछि उक्त निर्णयको सडक देखि सदनसम्म चौतर्फी आलोचना भइरहेको छ । प्रतिनिधि सभाको बिहीबारको
काठमाडौं,२५ जेठ । नेपाली कांग्रेसका सांसद दीपक खड्काले लोपउन्मुख कुलुङ र मेवाङ जातिलाई आदिवासी जनजातीको सूचीमा सूचीकृत गर्न माग गरेको छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद् खड्काले संखुवासभा
काठमाडौं,२५ जेठ । नरसंहारकारी गौर हत्याकाण्डसम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ । गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा
काठमाडौं,२५ जेठ । कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रास्कोट नगरपालिका २ सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना भएको हो । ग ३ च ४६१०
काठमाडौं,२४ जेठ । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया अगाडि नबढाउन सम्बन्धित विद्यालयहरुलाई परिपत्र गरेको छ । महानगरले आज एक सूचना जारी
काठमाडौं,२४ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मत कुमार कार्कीको राजीनामा माग गरेको छ । कांग्रेसको प्रदेश संसदीय दलको आज बसेको बैठकले राजीनामा दिएर मार्ग प्रसस्त गर्न
काठमाडौं,२४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रमाणीकरण भएको नागरिकता विधेयक यथास्थितीमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध नागरिकताविहीनहरुले प्रदर्शन गरेका छन् । नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्चले गरेको आदेशविरुद्ध उनीहरूले
काठमाडौं,२४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यंग्यात्मक रुपमा तत्कालीन पार्टी उपाध्यक्ष वामदेव गौतमको सदस्यता एमालेमै रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा वामदेव गौतमले ७० वर्षे
काठमाडौं,२४ जेठ । राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले एमालेमा फर्कने संकेत गरेका छन् । राष्ट्रिय सभाको बैंठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा गौतमले एमालेले गरेको ७०