काठमाडौं, ७ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले मिटरब्याजीको समस्या समाधानका लागि काम थालिसकेको बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित
काठमाडौं, ७ बैशाख । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसका उपप्रधानमन्त्री डिएन चेर्नुस्सेन्कोबीच बिहीबार मस्कोमा शिष्टाचार भेट भएको छ। अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्नुस्सेन्कोकाबीच भएको
काठमाडौं, ७ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रह्यो भने प्रहरीलेक कपडासमेत फेर्न नपाउने बताएका छन्। बिहीबार बाराको चुनावी सभालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले यही सरकार
काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन्। बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष
काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष तथा बारा-२ बाट प्रतिनिधिसभा उपनिर्वाचनका उम्मेद्वार उपेन्द्र यादव मधेसको अधिकारका लागि क्याबिनेटमा पनि आफूसँग पनि धेरैपटक झगडा
काठमाडौं, ७ बैशाख । नेपाल प्रहरीले लागूऔषध कोकिन १ केजी ८० ग्रामसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले उनीहरुलाई बिहीबार पक्राउ गरी सार्वजनिक गरेको छ।
काठमाडौं, ७ वैशाख । गायक एवं निर्माता प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ले सार्वजनिक भएको सात दिनमा युट्युबमा एक करोड भ्युज पाउँदै आफ्नै गीत ‘पीर’ ले बनाएको रेकर्ड ब्रेक गरेको छ
काठमाडौं, ७ बैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतको आर्थिक सल्लाहकारमा अर्थविद् विश्व पौडेल नियुक्त भएका छन्। पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहेका पौडेल गत प्रतिनिधिसभाको निर्वाचनमा चितवन-१ बाट उम्मेद्वारसमेत रहेका
काठमाडौं, ७ बैशाख । परराष्ट्रमन्त्री नारायण प्रकाश(एनपी) साउद र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ। बिहीबार परराष्ट्र मन्त्रालयमै पुगेर बेलायती राजदूत पदोलिटले नवनियुक्त परराष्ट्रमन्त्री साउदलाई बधाई तथा
काठमाडौं, ७ बैशाख । भेरी करिडोर अन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीमाथिको बेलिब्रिज भाँचिएको छ। मान्छेहरु हिँडिरहेकै बेला केहीबेर अगाडि बेलिब्रिज भाँचिएको प्रहरीले जनाएको छ। जाजरकोट नलगाड नगरपालिका–१२
काठमाडौं, ७ बैशाख । काठमाडौंको फोहोर धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए फोहोर राक्ने चेतावनी दिएका छन्। धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाले
काठमाडौं, ७ बैशाख । कर्णाली प्रेदश सरकारको मन्त्रिपरिषद् पूर्णता पाएको छ। कर्णाली प्रदेश सरकारमा बिहीबार नेपाली कांग्रेसका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। कर्णाली प्रदेशमा कांग्रेसबाट