काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपालका भीम सार्कीले शानदार अर्धशतक प्रहार गरेका छन् । ७५ बलको सामना गर्दै ४ चौकाको
काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको छ । २१औं ओभरको पाँचौ बलमा मलेसियाका विरन्दीप सिंहले पौडेललाई क्याचआउट गरेका
काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपालले एक सय रन पुरा गरेको छ । ताजा अवस्थामा नेपाल १९ ओभरको खेल सकिँदासम्म २ विकेटको क्षतिमा १०२ रन
काठमाडौं,५ वैशाख । काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको रिटको पेशी हेर्न नभ्याइनेमा परेको छ । कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको रिट समय अभावको कारण हेर्न नभ्याइनेमा परेको
काठमाडौं, ५ बैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोजना गरेको पत्रकार सम्मेलन सुरु भएको छ। गृहमन्त्रालयमा सुरु भएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मिटरब्याजी पीडित, उपनिर्वाचनलगायतको विषयमा सरकारको धारणा राखिरहेका
काठमाडौं, ५ बैशाख । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने भएको छ। नेसपाको मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले बैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा तीन
काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ । नेपालका ब्याट्सम्यान कुशल भुर्तेल ३८ रन बनाउदै बाहिरिएका छन् उनले ३१ बल खेल्दै २
काठमाडौं, ५ बैशाख । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मिटरब्याज पीडितको माग समयमै सम्बोधन गर्न र नगरे राप्रपापनि सडकमा जाने चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै अध्यक्ष
काठमाडौं, ५ बैशाख । मिटरब्याजी पीडित समूहले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। मंगलबार माईतीघरमा प्रदर्शन गर्दै पीडित समूहले गृहमन्त्री श्रेष्ठको आदेशमा सोमबार आफ्नो समूहमाथि प्रहरीले आक्रमण
काठमाडौं, ५ बैशाख । काठमाडौं महानगरपाललिकाका मेयर बालेन्द्र उर्फ बालेन शाहको आदेशमा सिंहदरबारको फोहोर नउठ्न थालेपछि सिंहदरबारको फोहोर सिंहदरबारले नै उठाउन थालेको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार, मन्त्री निवास,
काठमाडौं,५ वैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाले दिएको २३६ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई पहिलोे ओभरमै झट्का लागेको छ । नेपालले पहिलो ओभरको अन्तिम बलमा आसिफ शेखलाई गुमाएको हो ।
काठमाडौं, ५ बैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार सम्मलेन आयोजना गर्ने भएका छन्। गृहमन्त्री श्रेष्ठले मंगलबार २ बजे गृहमन्त्रालयमै पत्रकार सम्मलेनको आयोजना गरेको गर्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ।