Logo

रिपोर्टर्स नेपाल

शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको लागि सरकारको तर्फबाट सक्दो सहयोग गराउने मन्त्री रिजालको प्रतिवद्धता

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्सा, ४ बैशाख । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको लागि आफूले सरकारको तर्फबाट हुने सक्दो सहयोग गराउने प्रतिवद्धता

विस्तृत पढ्नुहोस
मेयर बालेनको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, ४ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र उर्फ बालेन शाहको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। मेयर बालेनको सिंहरदरबार परिसर भित्रको फोहोर नउठाउने निर्णयविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर

हाम्रो पेमा जोडियो हाम्रो रेमिट, विदेशबाट पठाएको पैसा आधा घण्टाभित्रै

काठमाडौं, ४ बैशाख । हाम्रो पात्रो अन्तर्गतका हाम्रो पे र हाम्रो रेमिट दुवै सेवा आपसमा जोडिएका छन्। यससँगै नयाँ वर्ष २०८० को वैशाख १ गतेदेखि हाम्रो रेमिटबाट पठाएको रेमिट्यान्स हाम्रो

रवितर्फ संकेत गर्दै गगनले भने, ‘गत ५ महिनामा तपाईंले अब मान्छे चिन्नुभएको छ’

काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संकेत गर्दै चितवनका जनताले गत पाँच महिनाको अवधिमा मान्छे चिनिसकेको बताएका छन्। चितवनको कालिका नगरपालिकामा

चितवनमा गगनको गर्जन, ‘भगवानले हिसाबकिताब राख्छन्, बाहिर रुख भन्दै हिँडेर तलमाथि नगर्नुस्’

काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चितवनमा कांग्रेसका कार्यकर्ताहरुले दायाँबायाँ नगरी रुखमा मतदान गर्न आग्रह गरेका छन्। चितवनको कालिका नगरपालिकामा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले

धेरै पानी पिउने मानिसहरु ‘कोमा’मा पनि जान सक्छन्

काठमाडौं, ४ बैशाख । यदि तपाईं शरीरको आवश्यकता भन्दा बढी पानी पिउनुहुन्छ वा हरेक दुई/तीन मिनेटमा पानी पिउनै पर्ने आदत रहेकोछ भने तुरुन्त सावधान हुनुस्। मिनेटमिनेटमा पानी पिउने इच्छा हुनु

राष्ट्रपति पौडेलको छातीमा संक्रमण

काठमाडौं, ४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा संक्रमण देखिएको छ। सोमबार महराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको हो। छातीको तल्लो भागमा संक्रमण देखिएपछि

मिटरब्याजी पीडित समूह र प्रहरीबीच झडप

काठमाडौं, ४ बैशाख । मिटरब्याजी पीडित समूह र नेपाल प्रहरीबीच झडप भएको छ। लामो समयदेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडित समूह र प्रहरीबीच सोमबार झडप भएको हो। शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका

भट्टराईलाई जिताउन शेखर तनहुँमा घरदैलो गर्दै

काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसका उम्मेद्‍वार गोविन्दराज भट्टराईलाई जिताउन कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला तनहुँ पुगेका छन्। नेता कोइराला बैशाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्ना सांसद्‍लाई

यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ नेपाली बजारमा

काठमाडौं, ४ बैशाख । यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री सुरु गरेको छ। कम्पनीले गति र शक्तिको सम्मिश्रण रहेको

आइपीएल : चेन्नई र बेङ्गलोर भिड्दै

काठमाडौं, ४ बैशाख । इन्डियन प्रमियर लिग(आइपीएल) अन्तर्गत आज(सोमबार) चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने भएका छन्। भारतको एम चिन्नास्वामी स्टेडियममा यी दुई टोली नेपाली समयानुसार साझ ७:४५

भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडौं, ३ बैशाख । भारतबाट इन्धनको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन(आइओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा साढे ६ रुपैयाँ र डिजेलमा एक रुपैयाँ मूल्य बढेर आएको हो। अन्तर्राष्ट्रिय