Logo

रिपोर्टर्स नेपाल

प्रधानमन्त्रीको फुर्सद देखेर गगन थापा छक्क

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गर्नुपर्ने महत्वपूर्ण काम नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलमलिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै

विस्तृत पढ्नुहोस
सरकारको न्यूनतम साझा कार्यक्रमप्रति रास्वपा असन्तुष्ट

काठमाडौं,२४ चैत । सरकारले हिजो सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) असन्तुष्ट बनेको छ । शुक्रबार विहान राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक बैठकले सरकारको न्यूनतम

प्रधानमन्त्रीको निर्देशनमा स्ववियु निर्वाचन बिथोलियो :एमाले सांसद बर्तौला

काठमाडौं,२४ चैत । नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा प्रहरी लगाएर स्ववियु निर्वाचन बिथोलेको आरोप लगाएका छन् । आजको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै बर्तौलाले अदालतको आदेशबमोजिम

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकलाई तत्काल श्रम स्वीकृति प्रदान गर्न सांसद सोविता गौतमको माग

२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई तत्काल श्रम स्वीकृति र नियुक्ति दिन माग गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको

मावलीको थर राखेर जन्मदर्ता गराउने परिपत्र संबिधानको मर्म विपरीत : एमाले सांसद भट्टराई

काठमाडौं,२४ चैत । नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकारले संविधान र कानुन विपरीत मावलीको धर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभा

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,२४ चैत । प्रतिनिधि सभाको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको संसद् बैठकको शून्य समयमा बोल्दै एमाले सांसद विद्या भट्टराईले चैत २२ गते सरकारले एकल

न्यूनतम साझा कार्यक्रम परिवर्तन भएकोमा रास्वपाको आपत्ति

काठमाडौं,२४ चैत । सरकारले हिजो सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । प्रतिनिध सभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद मनिस झाले आपत्ति जनाएका

घरमा भएका हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह

काठमाडौं,२४ चैत । जिल्ला प्रशासन कार्यालय चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। आज एक सूचना जारी गर्दै कार्यालयले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन

आरआर क्याम्पसमा चैत ३० गते स्ववियु निर्वाचन हुने

काठमाडौं,२४ चैत । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा चैत ३० गते स्ववियु निर्वाचन हुने भएको छ । यसअघि आईतवार निर्वाचन गर्ने सहमती भएकोमा बिहीवार बसेको सर्वपक्षीय छलफलमा ३०

चिरीबाबु महर्जन उपत्यका मेयर्स फोरमको अध्यक्षमा चयन

काठमाडौं,२४चैत । उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन्। काठमाडौं उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने सो फोरमको उपाध्यक्षमा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव

बढुवा भएका चार एआईजीको पदस्थापन

काठमाडौं,२४ चैत। सरकारले नेपाल प्रहरीको एआईजीमा बढुवा भएका चार जनालाई पदस्थापन गरेको छ । मन्त्रिपरिषदको शुक्रवारको बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा, सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, मिरा चौधरीलाई कार्य विभागमा

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको दावी : न्यूनतम साझा कार्यक्रममा मेरो हस्ताक्षर दुरुपयोग भयो

काठमार्डौ,२४ चैत राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सरकारले हिजो सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । आज एक वक्त्तव्य जारी गर्दै केसीले सरकारको