Logo

रिपोर्टर्स नेपाल

एसईई दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ चैत्र । एसईई परीक्षा दिइरहेका नक्कली परिक्षार्थी पक्राउ परेका छन् । आज (बिहिबार) मोरङको ग्रामथान गाउँपालिकामा रहेको सरस्वती नमूना माध्यामिक विद्यालयबाट ५२ जना

विस्तृत पढ्नुहोस
ओलम्पिक छनोट : भियतनामसँग नेपाल पराजित

काठमाडौं, २२ चैत्र । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो खेलमा भियतनामविरुद्ध नेपाल पराजित भएको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल भियतनामसँग ५-१ ले पराजति भएको हो। भियतनामले

वैशाख १२ गतेदेखि केदारनाथ मन्दिर खुल्ने

काठमाडौं, २२ चैत्र । आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ। उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई

किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, २२ चैत्र । सङ्खुवासभाको उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाइएको छ। कोरोना महामारीका कारण तीन वर्षदेखि बन्द रहेको किमाथाङ्का

नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा

काठमाडौं, २२ चैत्र । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा छ ठूला र नौ साना पुलको निर्माण अन्तिम चरणमा पुगेको छ। पछिल्लो समयमा आयोजनामा सडकसँगै पुल निर्माणले पनि गति लिन थालेको

वैज्ञानिक समाजवादी व्यवस्थाका लागि समाजवादी केन्द्रको आवश्यकता छ, कोशिस भइराखेको छ–कृष्णबहादुर महरा

काठमाडौं, २२ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको कम्युनिष्ट आन्दोलनमा समस्या रहेको टिप्पणी गरेका छन्। जनवादी गणतन्त्र कोरियाका महान नेता किम उल सुङको १११औं जन्मोत्सवको अवसरमा

ओलम्पिक छनोट : पहिलो हाफमा नेपालविरुद्ध भियतानामको ३ गोल (फोटोफिचर)

काठमाडौं, २२ चैत्र । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो हाफमा नेपालविरुद्ध भियतनामले अग्रता लिएको छ। दशरथ रंगशालामा चलिरहेको खेलमा पहिलो हाफमा नेपाल ३-० ले पछाडि परेको हो।

चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ : मन्त्री शर्मा

काठमाडौं, २२ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताएका छन्। नेपाली चलचित्र उद्योगका विभिन्न सङ्घसंस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी

राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं, २२ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताएका छन्। अखिल नेपाल पिछडा वर्ग (ओबिसी) महासङ्घको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन कार्यक्रममा

प्रधानमन्त्रीका योजनाको तगारो बन्दै कांग्रेसको शेखर समूह

भूपेन्द्रसिंह धामी काठमाडौं, २२ चैत्र । पुष १० गते तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले देशलाई विभिन्न संकटहरुबाट पार लगाउँदै अविस्मरणीय कार्यकाल बनाउने

कोशी प्रदेश नामकरणमा पार्टीबाट गल्ती भएको प्रचण्डको निष्कर्ष

काठमाडौं, २२ चैत्र । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश १ को नाम कोशी राख्नुमा पार्टीले गल्ती गरेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी

युवा उद्यमी मनोजको एसोसिएट्स सदस्यमा उम्मेद्‍वारी

काठमाडौं, २२ चैत्र । युवा उद्यमी मनोज पौडेलले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट्सतर्फबाट सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। आध्यान्त फण्ड एण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक पौडेलले महासंघको यहिँ