Logo

रिपोर्टर्स नेपाल

आन्दोलनमा नजान महानगरको चेतावनीपछि शिक्षक-कर्मचारीबाट सडकमै हाजिर

काठमाडौं,४ असोज । नेपाल शिक्षक महासंघले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् । काठमाडौँ

विस्तृत पढ्नुहोस
शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔं, छिट्टै टुंग्याऔं: राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौं,४ असोज । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौताः २०६३ कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र

शिक्षक महासंघका प्रतिनिधि र चार मन्त्रीबीच वार्ता जारी

काठमाडौं,४ असोज । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरु र सरकारबीच दोस्रो चरणको वार्ता सुरु भएको छ । सिंहदरबारमा सरकारका चार मन्त्रीसहितको टोली र आन्लोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघबीच

साफ यू-१९ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग १-० ले पराजित

काठमाडौं,४ असोज । साफ यू-१९ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफमा पाकिस्तानले गोल गरेको हो । अलि

सरकार अराजकता, हत्या र हिंसाउन्मुख भयो: अर्जुननरसिंह केसी

काठमाडौं,४ असोज । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरूको आन्दोलनलाई सरकारले सहमति र सम्झौता, वार्ता र संवादद्वारा समाधान खोज्नुपर्ने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको

विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेपछि अख्‍तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौं,४ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंबाट फैसला भएका मु्द्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। अख्तियारले दायर गरेका मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्चमा

साफ यू–१९ च्याम्पियनसिपः पहिलो हाफमा नेपाल र पाकिस्तान गोलरहित बराबरीमा

काठमाडौं,४ असोज । साफ यू–१९ च्याम्पियनसिपको खेलमा नेपाल र पाकिस्तानबीचको पहिलो हाफ गोलरहित बराबरी सकिएको छ । त्रिपुरेश्वरस्थिन दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाकिस्तानले घरेलु टिमविरुद्ध निरन्तर दबाब बनाए

विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न पोखरा महानगरको आग्रह

काठमाडौं,४ असोज । सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा देशैभरका शिक्षकहरु आन्दोलनमा उत्रिएको बारेमा पोखरा महानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको । महानगरका प्रमुख धनराज आचार्यले आज एक विज्ञप्ति जारी

एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं,४ असोज । गत साउन गते सञ्चालन भएको माध्यमिक शिक्षा परिषद् (एसईई)को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा वोर्डले आज नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको

आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न एमालेले गरायो शिक्षामन्त्रीको ध्यानाकर्षण

काठमाडौं,४ असोज । नेकपा (एमाले) ले शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरुको जायज माग तत्काल सम्बोध हुने वातावरण तयार गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका सचेताक महेशकुमार

पार्टीको नाम, लोगो र झण्डा प्रयोग गरेर एकाउण्ट खोल्नेहरूलाई सम्पर्क गर्न एमालेको अनुरोध, अन्यथा कारबाही गर्ने चेतावनी

काठमाडौं,४ असोज । नेकपा (एमाले) ले पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । पार्टीका स्थायी कमिटी सदस्य

आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा गृहमन्त्री श्रेष्ठलाई

काठमाडौं,४ असोज । सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाएका छन् । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले

Screenshot